अनलाइन निर्देशिकाप्रति प्रेस युनियनको ध्यानाकर्षण
चैत ११, काठकमाडौँ । नेपाल प्रेस युनियनले सरकारले हालै राजपत्रमा प्रकाशित गरिएको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३’ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनले आज एक विज्ञप्तिमार्फत...