जुम्लामा ५ परिक्षा केन्द्रबाट ११ निरिक्षक र १० विद्यार्थी एकैदिन निष्कासीत

नन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा जारी एसईई परिक्षा अन्तरर्गत दैनिक नियम विपरित विभिन्न गतिविधिहरुका बीच परिक्षा सम्पन्न भैरहेको छ ।
जुम्लामा तोकिएका १४ परिक्षा केन्द्रका अधिकांश निरिक्षकहरुले...