मंसिर १० पर्वत ।पर्वतको कुश्मामा रहेको आदर्श मावि वंगालादेशमा हुने यूथ एक्सजेन्ज प्रोग्राममा भाग लिनका लागि जाने भएको छ । विद्यालयको तर्फबाट प्रविन्ता चामलिङ नेपालभरीबाट पहिलो मा छनोट भएको...