प्रज्वल पौडेल/भदौ १४, रामेछाप । रामेछापमा रुखले किचेर एक जनाको मुत्यु भएको छ ।
मन्थली नगरपालीका–१२ का ७२ बर्षीय चन्द्रबहादुर दमाईको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको...