लोडसेडिङ विरुद्ध युवा, कर्मचारीको लापरवाहीको सजाय सेवाग्राहीलाई
महेन्द्र केसी/माघ २८, पर्वत । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले अघोषितमा रुपमा लोडसेडिङ गरेर जनतालाई सास्ती दिएको भन्दै जिल्लामा रहेका युवा संगठनहरु विद्युत प्राधिकरणमाथि खनिएका छन् । उद्योग बाणिज्य...