साउन ३१, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् ।
गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर...