स्वास्थ्य केन्द्रका इन्चार्जले रक्सी खाएर लापरबाही गरेपछि …
साउन ३२, महोत्तरी । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला...