ललित बोहरा/साउन २९, डडेल्धुरा । डडेल्धुरामा पर्ने चुरे क्षेत्रको संरक्षणका लागी काम गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिले आफुले गरेका कामको बिबरण सार्वजनिक गरेको छ...