नन्दराम जैशी | साउन २३, जुम्ला | अविरल वर्र्षाको कारण जुम्ला देपालगाँउ ५ मा अबस्थित कालिका प्रथामिक विद्यालयमा जाने बाटो अबरुद्ध भएको छ ।
सप्तरीमा जन्मियो दुईवटा टाउको भएको बच्चा सिताको पाइला रहेको भन्दै २ वर्ष देखि पुजापाठ, यो वर्ष पनि पुजापाठ भयो कुखुराको चल्ला ८ सय बरामद गरि नष्ट