बैशाख ९, सर्लाही । ट्र्याक्टरले किचेर आज सर्लाहीमा एक चार वर्षीया नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कौडेना गाउँपालिका–६ सक्रौलका राधे रायका चार वर्षीया छोरी पूजाकुमारी राय रहेको छ ।...