नामिबियामाथि स्कटल्यान्डको १० विकेटको जित
फागुन ३, काठमाडौँ | काठमाडौँमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजमा नामिबिया लगातार दोस्रो खेलमा पराजित भएको छ।
स्कटल्यान्डले नामिबियामाथि १० विकेटको रवाफिलो जित हासिल गर्दै विश्वकप क्रिकेट लिग-२...