सन्दीपले बिबिएल होबर्ट हुरिकेन्सबाट खेल्ने
मंसिर ४, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी-२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) सिजन २०२०-२१ होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् | बिहिबार होबर्टले स्पिनर...