५ पटकको विश्वकप बिजेता अस्ट्रेलिया पराजित, फाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने
असार २६, काठमाडौं । जारी विश्वकप क्रिकेट दोश्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली समेत रहेको इंग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश...