जेठ ६, विदुर । जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता यही जेठ २०–२९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा देशभरिका उत्कृष्ट १०...