घर सुधार गराएर अनुदान दिन धादिङका हात्तीपाइले पीडितको माग
पुस ५, धादिङ । हात्तीपाइले लागेर समस्यामा परेका गाउँवासीले गाउँमा प्राविधिक नआएकाले आफूहरुले सरकारले तोकेको १७ मोडेलको घर सुधार गरेर भएपनि अनुदान दिन माग गरेका छन् ।
इन्सेक र गाउँपालिकाले आयोजना...