यस्तो छ प्रधानमन्त्री ओलीको भ्रमण तालिका, भोली भ्रमणको विशेष दिन
चैत २३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै आजदेखि भारतको तीनदिने औपचारिक भ्रमणमा जाँदैछन् । आज प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९...