फ्रि वाइफाई म्याग्दी बनाउन देउसीभैलोमार्फत बेलायतमा २५ लाख सङ्कलन
कात्तिक १६, म्याग्दी । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् ।
म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका...