निर्मला पन्त हत्या छानबिन समितिमा फर्किए उपसचिव केसी
भदौ २७, काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी छानबिन समितिमा फिर्ता भएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र...