साउन २, काठमाडौं । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संथान बन्द गर्ने घोषणा गरेको छ । संघले स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको हो...