हैदरावादलाई २ विकेटले पराजित गर्दै चेन्नई आइपीएलको फाइनलमा
जेठ ८, मुम्बई | चेन्नई सुपर किंग्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको...