दिल्लीले लिईछाड्यो बदला, स्टाइलिस् अवार्ड पाएका सन्दिपको बलिङ स्टाइल मिश्रले सिक्दै
जेठ ४, काठमाडौँ | भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गरेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ...