बैदेशिक रोजगारी अन्त्य गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्ने
जेठ ७, काठमाडौं । सकारले पाँच बर्षभित्र रोजगारीका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्ने नीति लिएको छ। सोमबार संसदमा सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री...