बाहिरियो सुन तस्करीका मुख्य नाइके गोरेले सनम सहितलाई यातना दिएको भिडियो (भिडियो हेर्नुहोस्)
जेठ ३, मोरङ | बहुचर्चित सुन काण्डका नाइके गोरे उर्फ चुडामणि उप्रेतीले सनम शाक्य लगायतलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । गोरेले उर्लाबारी–७ का सनम शाक्य, कृष्ण कार्की...