केहि बेरमा दिल्ली र मुम्बईबीच आइपिएल खेल हुँदै, दिल्लीले जित्यो टस
जेठ ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्स खेल्दैछन् । केहि बेरमा हुने खेलमा पहिले टस जितेर दिल्लीले ब्याटिङ गर्दैछ | खेल नेपाली...