रमेश लम्साल/वैशाख १७ काठमाडौँ | जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् ।
अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक...