जीवराज बख्रेल | असोज १६, हेटौडा | मकवानपुरको हाँडीखोलमा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य ३१ जना घाइते भएका छन् ।
मकवानपुरको हाँडीखोलाबाट हेटौंडा बजारका लागि छुटेको...