भदौ २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ ।
सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर...