सरकार परिवर्तनको खेल खेलिनु अप्रत्यासित र अनुपयुक्तः कमल थापा
बैशाख २२, हेटौंडा । उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापाले अहिले सरकार परिवर्तनको खेल खेलिनु अप्रत्यासित र अनुपयुक्त भएको टिप्पणी गर्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष समेत रहनुभएका मन्त्री थापाले यस्ता...