पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत
काठमाडौँ | नेकपा एमालेको सचिव महेश बस्नेतले विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सङ्गठन सुम्पिने कल्पना पनि गर्न नसकिने बताएका छन्। पार्टीभित्र अध्यक्ष केपी ओलीको विकल्प खोज्न चौतर्फी दबाब बढिरहेको...