रामेछापको ओख्रेनीबाट अनुदान वितरणको प्रक्रिया सुरु
चैत्र २२, प्रज्वल पौडेल, रामेछाप । भूकम्प प्रभावित जिल्लामध्ये रामेछापमा पनि अाइतबारदेखि अनुदान बितरणको प्रक्रिया सुरु भएको छ । रामेछापको रामेछाप नगरपालिका अन्र्तगत साविकको ओखे्रनी गाविसबाट अनुदान वितरणको प्रक्रिया अगाडि बढेको...