नागरिक सँग मिलेर काम गर्छु: एसपि खापुङ
कृष्ण कँडेल/माघ १८, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा बागलुङको ग्वालीचौरमा नागरिक सुनुवाई तथा प्रहरी मेरो साथी विषयक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै स्थानिय नागरिक तथा सरोकारवालाले...