बागलुङमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना बन्दै
भदौ २८, बागलुङ । जिल्लाको नारायणस्थान गाविसमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना निर्माण सुरु भएको छ ।
सरकार र उपभोक्ताको लगानीमा बन्न लागेको ‘बलेवा नारायस्थान सहलगानी खानेपानी आयोजना’बाट त्यस क्षेत्रका एक हजार...