एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’
वासुदेव पौडेल/साउन १०, पोखरा | एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं परम्परा संरक्षणको विशेष जिम्मा त्यहाँका रामवीर, छत्रवीर, बलवीर...