भदौ १७, पोखरा / सूर्या लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाले अभिकर्ता, टिम म्यानेजर र एजेन्सी म्यानेजरका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा अभिकर्ताहरुलाई जीवन बिमाको महत्व...