वैशाख १९, पोखरा । एकीकृत माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुब करण) ले श्रमजीवी मजदुरहरुको आशा अझैपनि माओवादीमै रहेको बताएका छन् । १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा अखिल नेपाल टे«ड युनियन महासंघ कास्कीले आइतबार...