शिव न्यौपाने/ चैत २५, पोखरा । युवा तथा खेलकुदमन्त्री सत्यनारायण नेपालमा आयोजना हुने १३ औ सागको तयारीका लागी आवश्यक गुरु योजना निर्माण गरिरहेको बताएका छन् । युवा संघ कास्कीले आयोजना...