म्याग्दीमा वैकल्पिक विद्यालय सञ्चालनमा समस्या
असोज १२, म्याग्दी । प्रौढलाई औपचारिक शिक्षा प्रदान गर्न बेनीमा स्थापित वैकल्पिक विद्यालय सञ्चालनमा समस्या भएको छ ।
पारिवारिक, सामाजिक र आर्थिक लगायतका कारणले आधारभूत तहको औपचारिक शिक्षा हासिल गर्न नसकेकालाई...