नुवाकोटको बट्टारको सङ्गमचोकमा रहेको २०० रोपनी बाँझै जग्गा खेतीयोग्य हुने
जेठ ५, विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने उद्देश्यले भूमिगत सिंचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को...