कमला राना मगर | पुस १३, नवलपुर | मगर समुदायको मौलिक सास्कृतिक पर्व माघे सक्रान्तीमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा स्मरण पत्र बुझाइएको छ । ...