कृष्ण कँडेल/चैत २५, बागलुङ । स्थानिय निर्वाचनको मिति जनिकिँदै गर्दा पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखका लागि मुख्य राजनितिक दलले कस्लाई उम्मेद्वार बनाउलान् भन्ने चर्चा निकै बढेको छ...