पार्टीले टिकटमात्रै दिए फलेवास २ थापाठानामा नेकाको झण्डा फरफराउँछ
पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा...