वि.स २००७ साल वरीपरीबाट भएका राजनीतिक संघर्ष र जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्न बनेको नेपालका संविधानलाई कार्यान्वयन गर्न तीन तहको निर्वाचन जरुरी छ...