गैँडाकोटमा दुव्र्यसनीको सञ्जालः चिन्ता र चासो
लक्ष्मी पौडेल /असोज २०, नवलपरासी । पुर्वपश्चिम राजमार्गको केन्द्र भाग नवलपरासीको गैँडाकोट क्षेत्र लागु औषध दुव्र्यसनीका दृष्टीकोणले जोखीमयुक्त रहेको सरोकारवालाले बताएका छन् । सामुदायीक सेवा केन्द्र गैँडाकोटको आयोजनामा प्रहरी मेरो...