पशु प्राविधिकहरुलाई एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान तालिम
असोज १५, पोखरा । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ । बंगुर पालक किसानहरुलाई दिइदै आएको सो तालिम यसपटक पोखरा र...