उपराष्ट्रपतिका छोरा दिपेश पुनले लिने भए गगन थापा संग आफ्नो बुवाले लिन नसकेको बदला
असोज २४, काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले उपराष्ट्रपति पुत्र दीपेश पुनलाई आसन्न संघीय प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर– ४ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय गरेको छ...