जब बामगठबन्धनका उम्मेदवार पदम गिरी गर्जिए, नेपाली काँग्रेसको सातो गयो पर्वतमा यस्तो हुँदैछ रोचक चुनाबी भिडन्त , तीन पटक चुनाब जितेका जोशीलाई यसरी हराउन सक्छन गिरीले पर्वतमा दश हजार मत अन्तरले चुनाब जित्ने बाम गठबन्धनको दाबी