अटो चालकको दादागिरी रोक्ने मिशनमा ट्राफिक
असार ३, सुर्खेत | चालक अनुमतिपत्र (लाइसेन्स) नभएका व्यक्तिले अटो चलाउँदा सुर्खेतमा अटो दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख हरिबहादुर विसीले आईतबार पत्रकार सम्मेलन गरेर...