पुस १७, कालीकोट । जिल्लाको ग्रामीण समुदायमा ढिके नूनको प्रयोग बढ्दै गएको छ ।
स्थानीय स्तरमा आयोडिनयुक्त नून प्रयोग सम्बन्धि जनचेतनाको अभावका कारण अझै पनि ढिके नुनको प्रयोग बढ्दै गएको हो...