कात्तिक ३०, जाजरकोट (रासस) | जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ ।
जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३...