दलसिंह गिरी/कात्तिक १५, कालीकोट । जिल्लामा गत आइतबारदेखि बुधबारसम्म खरबारीमा घाँस काट्न जादाँ तीन जनाको मृत्यु भएको छ । भिरालो जमिनमा खरबारी भएका कारणले यहाँका अधिकांश मानिसहरु खर काट्न जाँदा...